Pangeni Samaj

Untitled design (1)

Pangeni Samaj Nepal

(Dhananjaya Gotriyya)

Objectives

(क) नेपाल अधिराज्यका विभिन्न क्षेत्रमा छरिएर स्थायी वसोवास गर्ने सम्पूर्ण पगेनी वन्धु (धनन्जय  गोत्रमा आवद्ध) हरुलाई एकतावद्ध गरी आपसी परिचय मित्रता र सहयोग अभिवृद्धि गर्न ।

(ख) पगेनी वन्धुहरुको आर्थिक, सामाजिक, धार्मिक समुन्नती गरी सामाजिक हित भलाईको कार्यहरुमा अझ वढि जागरुक गराउन ।

(ग) यस संस्थाको आम्दानीले समाज र देशको आर्थिक, सामाजिक धार्मिक, शैक्षिक एवं सांस्कृतिक क्षेत्रमा रचनात्मक कार्य गर्न ।

(घ) सदस्यहरुको नैतिकताको विकास गरी उनीहरुको ज्ञान र सीपलाई परोपकारको क्षेत्रमा अभिप्रेरित गर्न ।

(ङ) पगेनी वन्धुहरु वीचको भातृत्वको विकास गर्न ।

Scroll to Top